रामबहादुर बम्जनका अनुयायी: बच्चादेखि वृद्धासम्म (तस्बिरहरू)
पाेखरा | पुस २३, २०८१
पोखरा: बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ ।
आगामी २६ गतेसम्म उक्त पूजापाठ चल्ने छ ।
उक्त कार्यक्रमपूर्व निकालिएको र्यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् ।
खाली खुट्टामा सहभागि साे र्यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् ।
तस्बिरहरु:














पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

